गन्ती 15:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 “ ‘यदि याहवेहले मोशालाई दिनुभएको आज्ञाहरूलाई अनजानमा तिमीहरूले पूरा गर्न सकेनौ भने Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “‘तिमीहरूले भूल गरेर परमप्रभुले मोशालाई दिनुभएका यी सबै आज्ञाहरूमध्ये कुनै आज्ञा पालन गरेनौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तर यदि कसैले अन्जानमा परमप्रभुले मोशालाई दिनुभएको यी नियम पालन गरेन भने Viz kapitolaपवित्र बाइबल22 “अब परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरूमा यदि तिमीहरूले कुनै एक आज्ञा पालन गर्न भूल भयो अथवा बिर्सियौ भने के गर्नुपर्छ? Viz kapitola |