गन्ती 15:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब तिमीहरूले त्यस देशको भोजन खाँदा एक भाग भेटीको रूपमा याहवेहलाई चढाउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब तिमीहरूले त्यस देशको अन्न खाँदा परमप्रभुको निम्ति बलि चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यस देशमा उब्जनी भएको अन्न खाँदा त्यसको केही हिस्सा परमप्रभुलाई विशेष भेटीको रूपमा छुट्ट्याउनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल19 अनि त्यस भूमिमा उब्जेको खाद्य जब तिमीहरू खान्छौ, तिमीहरूले परमप्रभुलाई बलि चढाउनै पर्छ। Viz kapitola |