Online Bible

- Reklamy -




गन्‍ती 15:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 किनकि आउने पुस्ताहरूमा पनि तिमीहरूसँग बसोबास गर्ने परदेशी होस्, अथवा जोसुकैले पनि याहवेहलाई मनपर्दो मिठो बास्‍नाको रूपमा आगोद्वारा भेटी चढाउँदा तिनीहरूले पनि ठिक तिमीहरूले गरेजस्तै गरून्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिमीहरूसित प्रवास गर्ने परदेशी अथवा आउने पुस्‍तामा तिमीहरूसँग बस्‍ने कुनै मानिसले परमप्रभुको निम्‍ति मीठो बास्‍ना आउने बलि आगोद्वारा चढ़ाउँदा त्‍यसले पनि तिमीहरूले जस्‍तै गरोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 अनि कुनै समयमा तिमीहरूका माझमा थोरै दिनको लागि वा सदाको लागि बास गर्ने विदेशीले आगोद्वारा चढाइने बलि चढाउँछ भने त्‍यसले त्‍यही नियमहरू पालन गरोस्, त्‍यसको बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 यदि तिनीहरू बीचमा बस्ने विदेशीहरूले आगोद्वारा बलि चढाएर परमेश्वरलाई खुशी पार्न चाहन्छ भने, तिमीहरूले तिनीहरूले जस्तै बलि चढाउनु पर्छ।

Viz kapitola kopírovat




गन्‍ती 15:14

Následuj nás:

Reklamy


Reklamy