गन्ती 15:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 प्रत्येक बहर अथवा भेडा, थुमा अथवा कलिलो पाठोलाई यसरी नै तयार पार्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 हरेक साँढ़े वा बोका, थुमा अथवा पाठाको निम्ति पनि तैंले यसै गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 प्रत्येक साँढे, साँढ-भेडा, भेडा वा बाख्रासित ती कुराहरू चढाउनुपर्छ। Viz kapitolaपवित्र बाइबल11 प्रत्येक साँढे अथवा भेंडा अथवा थुमा अथवा बाख्राको पाठो परमप्रभुलाई बलि स्वरूप चढाउँदा यसरी तयार पार्नु पर्छ। Viz kapitola |