गन्ती 14:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 ती मानिसहरूसँग कनान देशको बारेमा जासुसी गर्न जाने नूनका छोरा यहोशू र यपून्नेका छोरा कालेबले पनि आफ्ना लुगा च्याते। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 देशको भेद लिन गएकाहरूमध्येका नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले आ-आफ्ना लुगा च्याते, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले अफसोस गरेर आफ्ना वस्त्र च्याते। ती दुई जासूसहरूले Viz kapitolaपवित्र बाइबल6 नूनको छोरो यहोशू र यपून्नेको छोरो कालेब भूमिको जाँच गर्न जानेहरू मध्ये दुइजना थिए तिनीहरूले लुगाहरू च्याते मानिसहरूले गनगन गरेकोमा तिमीहरूले दुःख देखाए। Viz kapitola |