गन्ती 14:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42 तिमीहरू माथि नजाओ; किनभने याहवेह तिमीहरूसँग हुनुहुन्न। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 नउक्ल, नत्रता शत्रुहरूले तिमीहरूलाई मार्नेछन्, किनभने परमप्रभु तिमीहरूका बीचमा हुनुहुन्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 तिमीहरू अघि नबढ। तिमीहरूसित परमप्रभु हुनुहुन्न। तिम्रा बैरीहरूले तिमीहरूलाई जित्नेछन्। Viz kapitolaपवित्र बाइबल42 त्यस भूमिमा नजाऊ कारण परमप्रभु तिमीहरूको साथमा हुनुहुन्न र शत्रुहरूले साजिलै तिमीहरू माथि विजय प्राप्त गर्नेछन। Viz kapitola |