गन्ती 14:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 जब मोशाले सारा इस्राएलीहरूलाई यी कुराहरू बताए; तब तिनीहरू अत्यन्तै दुःखी भई विलौना गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 जब मोशाले सबै इस्राएलीहरूलाई यी कुरा बताइदिए, तब मानिसहरूले ज्यादै बिलौना गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 परमप्रभुका कुरा मोशाले इस्राएलीहरूलाई सुनाए। तिनीहरूले दु:ख मानी विलाप गरे। Viz kapitolaपवित्र बाइबल39 जब मोशाले यी सब कुराहरू इस्राएली मानिसहरूलाई बताइदिए तिनीहरू अत्यन्तै शोकाकुल भए। Viz kapitola |