गन्ती 14:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 कनान देशको बारेमा जासुसी गर्न जाने मानिसहरूमध्ये नूनका छोरा यहोशू र यपून्नेका छोरा कालेब मात्र जीवित रहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 देशको भेद लिन जाने मानिसहरूमध्ये खालि नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेब मात्र जीवित रहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 ती बाह्र जना जासूसहरूमध्ये यहोशू र कालेब मात्र बाँचे। Viz kapitolaपवित्र बाइबल38 तर नूनका छोरो यहोशू र यपून्नेका छोरो कालेब पनि ती भूमि बिषेयमा खोजी गर्न पठाइएका मानिसहरू बीच कै थिए, ती दुइजनालाई परमप्रभुले रक्षा गर्नुभयो। Viz kapitola |