Online Bible

- Reklamy -




गन्‍ती 14:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 म याहवेहले नै बोलेको छु। अनि मेरो विरुद्धमा एकसाथ भेला हुने यस दुष्‍ट समुदायलाई म निश्‍चित रूपमा यी कुराहरू गर्नेछु। यही उजाडस्थानमा तिनीहरूको अन्त्य हुनेछ। तिनीहरू यहीँ नाश भएर जानेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 यो बोल्‍ने म परमप्रभु हुँ, र मेरो विरुद्ध भेला हुने यस दुष्‍ट समुदायलाई म यसै गर्नेछु। यसै उजाड़-स्‍थानमा तिनीहरू मरेर मेटिजानेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 मेरा विरुद्धमा भेला भएका तिमीहरू दुष्‍ट मानिसहरूलाई म यसो गर्नेछु भनी कसम खाँदछु। यहाँ, यस जङ्गलमा तिमीहरू एक-एक गरी मर्नेछौ। म परमप्रभुले यी कुरा भनेको छु’।”

Viz kapitola kopírovat

पवित्र बाइबल

35 “म परमप्रभुले बोलेको हुँ र म प्रतिज्ञा गर्छु कि यी सब दुष्ट मानिसहरू विरूद्ध यी कुराहरू गर्छु नै। यी मानिसहरू मिलेर मेरो विरोधमा खडा भए, यसर्थ यो मरुभूमिमा यिनीहरू मर्छन्।”

Viz kapitola kopírovat




गन्‍ती 14:35

Následuj nás:

Reklamy


Reklamy