Online Bible

- Reklamy -




गन्‍ती 14:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तिमीहरूले त्यस देशको जाजुसी गर्न चालीस दिन बिताएका थियौ, ‘यसकारण एक दिन बराबर एक वर्ष गरी चालीस वर्षसम्म तिमीहरूले आफ्ना अधर्महरूको फल भोग्नुपर्नेछ। अनि मेरो विरुद्ध खडा हुँदा कस्तो परिणाम भोग्नुपर्नेछ भनी थाहा पाउनेछौ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 तिमीहरूले त्‍यस देशको भेद लिन चालीस दिन बिताएका थियौ, यसकारण दिनको एक वर्ष गरी चालीस वर्षसम्‍म तिमीहरूले आफ्‍नो अधर्मको फल भोग्‍दै रहनेछौ, र तिमीहरूप्रति म नाराज भएको तिमीहरूले थाहा पाउनेछौ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 त्‍यस देशको भेद बुझ्‍न चालीस दिन लागेको थियो र हरेक दिनको लागि एक वर्षको हिसाबले चालीस वर्षसम्‍म तिमीहरूले आफ्‍ना पापको फल भोग्‍नुपर्नेछ। मेरो आफ्‍ना विरुद्धमा खडा भएको खण्‍डमा के हुन्‍छ, त्यो तिमीहरूले बुझ्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 त्यो भूमिको खोजीमा मानिसहरूले चालीस दिन लगाएको हुनाले दिनको एक बर्षको हिसाबले तिमीहरूले चालीस बर्ष सम्म कष्ट भोग्ने छौ। तिमीहरूले चाल पाउनेछौ कि म तिमीहरूको विरोधी हुँदा के हुँदो रहेछ।’

Viz kapitola kopírovat




गन्‍ती 14:34

Následuj nás:

Reklamy


Reklamy