गन्ती 14:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 “यस दुष्ट समुदायले कहिलेसम्म मेरो विरुद्धमा गनगन गरिरहन्छ? मैले यी गनगने इस्राएलीहरूको गुनासो सुनेको छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 “मेरो विरुद्धमा यस दुष्ट समुदायले कतिसम्म गनगनाउने? तिनीहरूले मेरो विरुद्धमा गनगनाएका मैले सुनेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 “अब कहिलेसम्म यी दुष्ट मानिसहरूले मेरो विरुद्धमा गनगन गर्ने हुन्? मैले यिनीहरूको गनगन धेरै सुनिसकेको छु! Viz kapitolaपवित्र बाइबल27 “मेरो विरूद्धमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विरूद्धमा लगाएको नालिश मैले सुनेको छु। Viz kapitola |