Online Bible

- Reklamy -




गन्‍ती 14:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 अर्थात् तिनीहरूमध्ये एउटैले पनि मैले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देशलाई कहिल्यै देख्न पाउनेछैनन्। मलाई अनादर गर्ने कुनै पनि व्यक्तिले त्यस देशलाई कहिल्यै देख्न पाउनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर भनेको प्रतिज्ञाको देश देख्‍नेछैन। मलाई तिरस्‍कार गर्नेले त्‍यो कहिल्‍यै देख्‍नेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 मैले तिनीहरूका पुर्खालाई प्रतिज्ञा गरेको देशमा तिनीहरू पस्‍न पाउनेछैनन्। मलाई इन्‍कार गर्ने कोही पनि त्‍यस देशमा पस्‍न पाउनेछैन।

Viz kapitola kopírovat




गन्‍ती 14:23

Následuj nás:

Reklamy


Reklamy