गन्ती 14:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 मेरो महिमा अनि मैले इजिप्टमा र उजाडस्थानमा देखाएका अलौकिक चिन्हहरू देखेका छन्। र पनि मेरो आज्ञापालन नगर्ने र मलाई दश पल्टसम्म जाँच गर्ने एकै जनाले पनि Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 मिश्र र उजाड़-स्थानमा मेरा महिमा र आश्चर्यकर्महरू देखेर पनि अनाज्ञाकारी भई दश पल्ट मेरो जाँच गर्ने यी सारा मानिसहरूले Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यी मानिसहरूमध्ये एक जना पनि त्यस देशमा पस्न पाउनेछैनन्। मेरो उपस्थितिले तिनीहरूका आँखा तिरीमिरि पार्ने ज्योति अनि मैले मिश्रदेशमा र वनमा गरेका उदेकका कामहरू सबै देखेका छन् तर घरीघरी तिनीहरूले मेरा धैर्यको जाँच गरेका छन् र मेरा आज्ञा मान्न चाहेका छैनन्। Viz kapitolaपवित्र बाइबल22-23 ती सबै मानिसहरू मेरो महिमा र मेरा अश्चर्य चिन्हहरू जो मैले मिश्र देशमा देखाएको देखेका छन् अनि दश पल्ट मलाई परीक्षा लिएका छन् र ऐले मेरो कुराहरू मान्दैनन्, यी सब मानिसहरूले मैले तिनीहरूको पुर्खाहरूसित दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्। Viz kapitola |