गन्ती 14:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 याहवेहले मोशालाई जवाफ दिनुभयो, “तेरो बिन्तीअनुसार मैले तिनीहरूलाई क्षमा दिएको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब परमप्रभुले भन्नुभयो, “तैंले भनेबमोजिम मैले यिनीहरूलाई क्षमा गरिदिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमप्रभुले उत्तर दिनुभयो, “तैँले बिन्ती गरेअनुसार म यिनीहरूलाई क्षमा गर्नेछु। Viz kapitolaपवित्र बाइबल20 परमप्रभुले भन्नुभयो, “तिमीले भने जस्तै म तिनीहरूलाई क्षमा दिनेछु। Viz kapitola |