गन्ती 14:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 ‘याहवेहले शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा यी मानिसहरूलाई ल्याउन सक्नुभएन। त्यसैले उहाँले तिनीहरूलाई उजाडस्थानमा मारिदिनुभयो।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 ‘परमप्रभुले ती मानिसहरूलाई दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा ल्याउन सक्नुभएन, यसैकारण तिनीहरूलाई उजाड़-स्थानमा मारिदिनुभयो’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तपाईंले आफ्ना मानिसहरूलाई उजाड-भूमिमा मार्नुभयो किनभने तपाईंले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको ठाउँमा तिनीहरूलाई ल्याउन सक्नुभएन। Viz kapitolaपवित्र बाइबल16 ‘आफूले शपथ गरेको भूमिमा मानिसहरूलाई ल्याउन नसक्दा परमप्रभुले तिनीहरूलाई मरुभूमिमा मार्नुभयो।’ Viz kapitola |