गन्ती 13:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर तिनीसित जासुस गर्न जाने मानिसहरूले भने, “हामीले ती मानिसहरूलाई आक्रमण गर्न सक्दैनौँ; किनकि तिनीहरू हामीहरूभन्दा बलिया छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तर तिनीसँग जाने मानिसहरूले भने, “ती मानिसहरूका विरुद्धमा जान हामी सक्नेछैनौं, किनकि ती हामीभन्दा बलिया छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तर कालेबसित जाने अरू मानिसहरूले भने, “होइन, तिनीहरूमाथि हमला गर्ने शक्ति हामीसित छैन। त्यहाँका मानिसहरू हामीभन्दा शक्तिमान् रहेछन्।” Viz kapitolaपवित्र बाइबल31 तर मानिसहरू जो ऊसित गएका थिए भने, “तिनीहरू माथि आक्रमण गर्नु हामी सक्षम हुनेछैनौं किनभने तिनीहरू हामी भन्दा बलिया छन्।” Viz kapitola |