गन्ती 13:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 त्यसपछि कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यो देशमा जानुपर्छ, र त्यस देशमाथि अधिकार गर्नुपर्छ। किनकि हामीले निश्चय नै विजय हासिल गर्न सक्छौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तब कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने, “हामी तुरुन्त त्यहाँ गएर त्यो देश कब्जा गरौं, किनभने त्यो हामी अवश्य जित्न सक्छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 मोशाको विरुद्धमा कुरा गर्न मानिसहरूलाई चुप गराएर कालेबले भने, “हामीहरूले तुरुन्तै हमला गरेर त्यो देश लिनुपर्छ। हामीमा त्यो देश जित्ने शक्ति छ।” Viz kapitolaपवित्र बाइबल30 त्यसपछि कालेबले मोशाकै नजीक मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यहाँ तुरून्त जानु पर्छ र यसलाई लिनु पर्छ। किनभने निश्चय नै त्यसमाथि हामीले विजय हासील गर्नेछौं।” Viz kapitola |