Online Bible

- Reklamy -




गन्‍ती 13:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 अमालेकीहरू दक्षिणमा बस्दा रहेछन्। हित्तीहरू, यबूसीहरू र एमोरीहरूचाहिँ पहाडी मुलुकमा बस्दा रहेछन्। कनानीहरूचाहिँ समुद्रको नजिक र यर्दन नदीको किनारहुँदो बस्दा रहेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 नेगेव भनिने दक्षिण क्षेत्रमा अमालेकीहरू, र पहाड़ी क्षेत्रमा हित्ती, यबूसी र एमोरीहरू, अनि समुद्रको नजिक र यर्दन नदीको किनारमा कनानीहरू बस्‍दारहेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 देशको दक्षिण भागमा अमालेकीहरू बस्‍छन्, हित्ती, यबूसी र एमोरीहरू पहाडमा बस्‍छन्। अनि कनानीहरूचाहिँ भूमध्‍य सागरको नजिक र यर्दन नदीको किनारमा बस्‍दा रहेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

29 नेगेव भूमिमा अमालेकीहरूले बसो-बास गरेको पायौं भने पहाडी क्षेत्रमा हित्ती, यबूसी अनि एमोरीहरू, अनि समुद्रको किनार र यर्दन नदीको किनारमा कनानीहरू बसो-बास गर्दा रहेछन्।”

Viz kapitola kopírovat




गन्‍ती 13:29

Následuj nás:

Reklamy


Reklamy