गन्ती 13:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तर त्यस देशमा बस्ने मानिसहरू शक्तिशाली छन्। तिनीहरूका सहरहरू धेरै ठूला र पर्खालले घेरिएका छन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तति पनि देख्यौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तर त्यहाँ बस्ने मानिसहरू बलिया रहेछन् र सहरहरू पर्खालले घेरिएका र ज्यादै ठूला-ठूला रहेछन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तानहरू पनि देख्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तर त्यहाँ बास गर्ने मानिसहरू बलवान् छन् र तिनीहरूका सहरहरू ठूला-ठूला पर्खाल र किल्लाले सुरक्षित गरिएका छन्। त्यस बाहेक त्यहाँ हामीहरूले अनाकका सन्तान देख्यौं। Viz kapitolaपवित्र बाइबल28 जो मानिसहरू त्यस भूमिमा बसेकाछन् तिनीहरू बलिया छन् अनि शहरहरू अत्यन्तै विशाल र पर्खालले घेरिएका छन्। त्यहाँ हामीले अनाकको सन्तानहरू अनाकीहरूलाई पनि देख्यौं। Viz kapitola |