गन्ती 13:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 चालीस दिनको अन्त्यमा तिनीहरू त्यस कनान देशको बारेमा जाजुसी गरेर फर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 चालीस दिनको अन्तमा त्यस देशको भेद लिइसकेपछि तिनीहरू फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 चालीस दिनसम्म त्यस देशको भेद लिएर जासूसहरू फर्के। तिनीहरू पारानको बनमा Viz kapitolaपवित्र बाइबल25 चालीस दिनको अन्तमा तिनीहरू त्यो भूमिको बारेमा खोजी गरी फर्के। Viz kapitola |