Online Bible

- Reklamy -




गन्‍ती 13:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनीहरू बस्‍ने देश कस्तो प्रकारको छ? त्यो असल छ कि खराब छ? तिनीहरू बसेका सहरहरू कस्ता प्रकारका छन्? ती पर्खालविनाका छन् कि बलियो किल्‍ला भएका छन्, हेर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 उनीहरू बसेको देश असल कि खराब, कस्‍तो छ, र उनीहरू छाउनीमा कि किल्‍लामा, कस्‍ता सहरमा बस्‍दारहेछन्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 जमिन असल छ कि खराब, ती मानिसहरू खुल्‍ला सहरमा बस्‍छन् कि पर्खाल लाएका सुरक्षित सहरहरूमा बस्‍छन्,

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तिनीहरू राम्रो कि नराम्रो छन्? तिनीहरू कस्तो किसिमका शहर भित्र बस्छन्? शहरहरू अत्यन्तै सुरक्षित छन्। तिनीहरू खुल्ला गाउँहरूमा बस्छन् अथवा किल्लाहरूमा बस्छन् हेर?

Viz kapitola kopírovat




गन्‍ती 13:19

Následuj nás:

Reklamy


Reklamy