गन्ती 13:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यो देश कस्तो रहेछ, र त्यहाँ बस्ने मानिसहरू बलिया छन् कि कमजोर; थोरै छन् कि धेरै छन्, हेर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 र देश कस्तो छ, त्यहाँ बस्ने मानिसहरू बलिया छन् कि निर्धा छन्, धेरै छन् कि थोरै छन् सो पत्ता लगाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यो कस्तो देश छ, त्यहाँ कति मानिसहरू छन् र तिनीहरू कति बलिया छन्, Viz kapitolaपवित्र बाइबल18 अनि हेर, भूमि हेर्दा कस्तो देखिन्छ। त्यहाँ बस्ने मानिसहरू बलिया छन् अथवा दुर्वल, अथवा कम्ती छन् अथवा ठूलो जनसँख्यामा तिनीहरू बस्ने जग्गा राम्रो छ अथवा खराब, हेर र बुझ। कस्तो शहरमा तिनीहरू बसेका छन्? Viz kapitola |