गन्ती 13:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 मोशाले तिनीहरूलाई कनान देशको बारेमा जासुस गर्न पठाउँदा तिनीहरूलाई भने, “दक्षिणतिर हुँदै अगि बढेर पहाडी मुलुकमा जानू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 मोशाले तिनीहरूलाई कनान देशको भेद लिन पठाएर तिनीहरूलाई भने, “यहाँबाट लागेर नेगेव भनिने दक्षिण क्षेत्रबाट पहाड़तिर जाओ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिनीहरूलाई पठाउँदा मोशाले यसो भने, “यहाँबाट उत्तरतर्फ गएर कनान देशको दक्षिण भागमा जाओ। त्यसपछि त्यहाँका पहाडी मुलुकमा जाओ। Viz kapitolaपवित्र बाइबल17 यद्यपि तिनीहरूलाई कनान देश जासूस गर्न पठाउँदा मोशाले भन्यो, “तिमीहरू पहाडतिर जाऊ। Viz kapitola |