Online Bible

- Reklamy -




गन्‍ती 12:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यससँग म आमने-सामने कुरा गर्छु, उखान-टुक्‍कामा होइन। तर स्पष्‍ट गरी बोल्दछु। त्यसले याहवेहको आकृतिलाई देख्दछ। त्यसो भए किन तिमीहरू मेरो सेवक मोशाको विरुद्धमा बोल्न डराएनौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यससँग म गुप्‍त रीतिले होइन, तर आमनेसामने प्रष्‍टसँग कुरा गर्छु, र मेरो स्‍वरूप त्‍यसले हेर्छ। यसैकारण मेरो दास मोशाको विरुद्धमा बोल्‍न तिमीहरूलाई किन डर लागेन?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यसकारण म त्‍योसित आम‍ने-साम‍ने भई सफासित खुल्‍लम-खुल्‍ला कुरा गर्दछु। त्‍यसले मेरो रूप पनि देखेको छ। तिमीहरू कसरी मेरो सेवक मोशाको विरुद्धमा बोल्‍न आँट गर्दछौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

8 जब म उनीसित बात गर्छु, म आम्ने-साम्ने बात गर्न सक्छु। जेसुकै म सोच्छु उसले जान्नु पर्छ। मैले उसलाई अड्को प्रयोग नगरी भन्न सक्छु। अनि मोशाले परमप्रभुको रूप देख्न सक्छन्। यसकारण तिमीहरू किन मेरो दासको विरूद्धमा बोल्न डराएनौ?”

Viz kapitola kopírovat




गन्‍ती 12:8

Následuj nás:

Reklamy


Reklamy