Online Bible

- Reklamy -




गन्‍ती 12:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर मेरो सेवक मोशाको विषयमा यस्तो होइन; त्यो त मेरो सारा घरानामा विश्‍वासयोग्य छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तर मेरो दास मोशासित त म त्‍यसो गर्दिनँ। त्‍यो त मेरा सबै घरानामा विश्‍वासी छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर जब म मेरो सेवक मोशासित बोल्‍छु, बेग्‍लै हुन्‍छ। त्‍यसलाई मैले इस्राएलका मेरा सबै मानिसहरूमाथि अधिकार दिएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तर मोशा त्यस्तो होइन। ऊ मेरो विश्वासी दास हो र मेरो सबै घरानामा उसलाई विश्वास गर्न सक्छु।

Viz kapitola kopírovat




गन्‍ती 12:7

Následuj nás:

Reklamy


Reklamy