गन्ती 12:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरूले भने, “के याहवेह मोशाद्वारा मात्र बोल्नुभएको छ र? के उहाँ हामीद्वारा पनि बोल्नुभएको छैन र?” अनि याहवेहले यो कुरा सुन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनीहरूले भने, “के परमप्रभुले केवल मोशाद्वारा मात्र कुरा गर्नुभएको छ र? के उहाँले हामीद्वारा पनि कुरा गर्नुभएको छैन र?” अनि परमप्रभुले यो कुरा सुन्नभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनीहरूले भने, “के परमप्रभु मोशाद्वारा मात्र बोल्नुभयो? के उहाँ हामीद्वारा पनि बोल्नुभएन र?” तिनीहरूले भनेका कुरा परमप्रभुले सुन्नुभयो। Viz kapitolaपवित्र बाइबल2 तिनीहरूले भने, “के परमप्रभु मोशा मार्फत मात्र बोल्नु भयो र? के उहाँ हामी मार्फत बोल्नु भएन?” परमप्रभुले यो कुरा सुन्नुभयो। Viz kapitola |