गन्ती 12:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसपछि मानिसहरूले हसेरोतलाई छोडे। अनि पारानको मरुभूमिमा छाउनी हालेर बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यसपछि हसेरोतबाट बढ़ेर तिनीहरूले पारानको मरुभूमिमा पाल टाँगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यसपछि तिनीहरू हसेरोतबाट हिँडे र पारानको उजाड-भूमिमा पाल टाँगेर बास बसे। Viz kapitolaपवित्र बाइबल16 त्यसपछि मानिसहरूले हसेरोतबाट छाउनी उठाई परान मरुभूमि सम्म यात्रा गरी त्यहीं छाउनी हाले। Viz kapitola |