गन्ती 12:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि हारूनले मोशासँग पुकार गरे, “मेरा प्रभु, बिन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पापको सजाय हामीलाई नदिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 हारूनले मोशालाई भने, “मेरा प्रभु, बिन्ती छ, हामीले मूर्खता गरेर पाप गरेका छौं, तर यसको दण्ड हामीले भोग्नु नपरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिनले मोशालाई भने, “हजुर, हामीले मूर्ख भई गरेका पापको दण्ड हामीलाई भोग्न नलाउनुहोस्। Viz kapitolaपवित्र बाइबल11 तब हारूनले मोशालाई भने, “महाशय विन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पाप दया गरी माफ दिनुहोस्। Viz kapitola |