गन्ती 11:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 मन्नचाहिँ धनियाँको बिउजस्तो र हेर्दा गोमेदको खोटोजस्तो देखिन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मन्नचाहिँ धनियाँजस्तो थियो, र हेर्दा खोटोजस्तै देखिन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 (मन्न पहेँलो रङ्गको धनियाको दानाजस्तो थियो। Viz kapitolaपवित्र बाइबल7 देख्दा मन्न धनिंयाको मसिनो दाना जस्तो हुन्छ र यसको रंग रूखको चोप जस्तो देखिन्छ। Viz kapitola |