गन्ती 11:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर अब त हाम्रो भोक नै हराएको छ। हामीले यो मन्नबाहेक अरू केही देख्न पाएका छैनौँ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर अब त हाम्रो रुचि हराएको छ। यो मन्न छोड़ी अरू केही कुरा देखिँदैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अब हाम्रो बल घटिसक्यो। केही खानेकुरा छैन। हरेक दिन यो मन्न छोडी अरू केही खान पाइँदैन!” Viz kapitolaपवित्र बाइबल6 तर अहिले हामीले भोक नै हरायौं। मन्न बाहेक केही खानेकुरा देख्दैनौं।” Viz kapitola |