गन्ती 11:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 हामीले इजिप्टमा सित्तैँमा माछा खान्थ्यौँ। साथै काँक्रा, खरबुजा, कन्दमूल, प्याज र लसुनहरू खाएको सम्झना आउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 हामीले मिश्रदेशमा सित्तैमा खान पाएका माछा हामी सम्झन्छौं— अनि काँक्रा, खरबूजा, कन्दहरू, प्याज र लसुन पनि। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मिश्रमा हामीले चाहे जति माछा खान पाउँथ्यौं र दाम पनि दिनुपर्दैनथ्यो। हामीले त्यहाँ खाएका काँक्रा, खरबुजा, प्याजको साग, प्याज र लसुन याद छ? Viz kapitolaपवित्र बाइबल5 हामीले मिश्रमा हुँदा बिना मूल्य माछा खाएको सम्झना आँउछ। साग-पातहरू, काँक्रा, खरबुजा, हरियो साग सब्जी, प्याज अनि लसूनहरूको सम्झना आउँछ। Viz kapitola |