Online Bible

- Reklamy -




गन्‍ती 11:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तर मोशाले यहोशूलाई जवाफ दिए, “के तिमी मेरो खातिर डाही भएका छौ? याहवेहले आफ्ना आत्मा सबै मानिसहरूमाथि राखिदिनुभएको भए ती सबै अगमवक्ता भइदिए कति असल हुनेथियो!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तर मोशाले तिनलाई भने, “के मेरो खातिर तिमी डाह गर्ने भयौ? परमप्रभुले आफ्‍ना आत्‍मा आफ्‍ना सबै मानिसमाथि राखिदिएर ती सबै अगमवक्ता भइदिए त कति असल हुनेथियो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 मोशाले जवाफ दिए, “के तँ मेरो कारण चिन्‍ता गर्दै छस्? मेरो परमप्रभुले आफ्‍ना आत्‍मा सबै मानिसहरूलाई दिऊन् र तिनीहरू अगमवक्ता बनून् भन्‍ने इच्‍छा छ!”

Viz kapitola kopírovat

पवित्र बाइबल

29 तर मोशाले उत्तर दिए, “के तिमी मेरो डाह गर्छौ? म इच्छा गर्छु कि परमप्रभुले उहाँको आत्मा सबै मानिसहरूलाई खन्याउनुँ हुनेछ अनि सबै मानिसहरू अगमवाणी गर्न सक्छन्।”

Viz kapitola kopírovat




गन्‍ती 11:29

Následuj nás:

Reklamy


Reklamy