गन्ती 11:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 याहवेहले मोशालाई जवाफ दिनुभयो, “के याहवेहको हात त्यति छोटो छ? म जे भन्छु, त्यो तिमीहरूका निम्ति साँचो हुन्छ कि हुँदैन, सो अब तैँले देख्नेछस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 परमप्रभुले मोशालाई भन्नुभयो, “के परमप्रभुको शक्ति कम भएको छ र? अब मैले तँलाई भनेको कुरा हुन आउँछ कि आउँदैन त्यो तैंले देख्नेछस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 “के मेरो शक्तिको सीमा छ र?” परमप्रभुले जवाफ दिनुभयो, “मैले भनेको कुरा पुग्ने हो कि होइन, त्यो तैँले छिट्टै देख्नेछस्!” Viz kapitolaपवित्र बाइबल23 परमप्रभुले मोशालाई भन्नुभयो, “के परमप्रभुको शक्ति सीमित छ? अब तिमीले देख्नेछौ मैले भनेको कुरो तिमीले पाउनेछौ कि छैनौ।” Viz kapitola |