गन्ती 11:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 के तिनीहरूका लागि बगाल र बथान मारे तापनि तिनीहरूलाई पर्याप्त गरी पुग्ला र? के समुद्रमा भएका सबै माछा पक्रिए तापनि तिनीहरूका लागि पर्याप्त पुग्ला र?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 के यी सबै भेड़ाबाख्राका बगालहरू र गाईबस्तुका बथानहरू मारेर यतिका मान्छेलाई पुग्छ र? अथवा समुद्रका सारा माछाहरू पक्रेर पनि तिनीहरूलाई पुग्छ र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 के तिनीहरूलाई सन्तोष भइञ्जेल पुग्ने गरी गाई-गोरु र भेडाहरू काट्न सकिन्छ? समुद्रका सबै माछाले पनि तिनीहरूलाई पुग्ने हो र?” Viz kapitolaपवित्र बाइबल22 के यी सबै भेंडा तथा बाख्राको बगाल तथा गाई-गोरूको बथान मार्दा पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र? के समुद्रका सबै माछाहरू मारे पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र?” Viz kapitola |