Online Bible

- Reklamy -




गन्‍ती 11:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यो सुनेपछि याहवेहले मोशालाई भन्‍नुभयो: “तैँले इस्राएली मानिसहरूबाट अगुवाहरू र अधिकृतहरू भनी जानिएका सत्तरी जना प्रधानहरूलाई मकहाँ भेला गर्। तिनीहरू भेट हुने पालमा आऊन्, ताकि त्यहाँ तिनीहरू तँसँग खडा होऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका धर्म-गुरुमा सत्तरी जना जम्‍मा गर्, जो मानिसहरूमा नायक र अधिकारीहरू छन्‌ भन्‍ने तँलाई थाहा छ, अनि तिनीहरूलाई भेट हुने पालमा ले, र तिनीहरू त्‍यहाँ तेरो साथमा उभिऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 परमप्रभुले मोशालाई भन्‍नुभयो, “जनताका अगुवा भनी मानिएका सत्तरी जना आदरयोग्‍य मानिसहरूलाई भेला गर्‌ र तिनीहरूलाई म बास गर्ने पवित्र पालमा मकहाँ ल्‍याएर आफ्‍नो छेउमा उभिन लगा।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 परमप्रभुले मोशालाई भन्नुभयो, “सत्तरी जना बूढा-प्रधानहरूलाई जम्मा गर जसलाई तिमीले बूढा-प्राधानहरू अनि मानिसहरूको अगुवा जस्तै सम्मान गरेका छौ अनि तिनीहरूलाई म भए कहाँ भेट हुने पालमा ल्याऊ।

Viz kapitola kopírovat




गन्‍ती 11:16

Následuj nás:

Reklamy


Reklamy