Online Bible

- Reklamy -




गन्‍ती 11:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यदि तपाईंले मसँग यस्तै व्यवहार गर्नुहुन्छ भने कृपया बिन्ती छ, बरु मलाई मारिदिनुहोस्। यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मेरो विनाश म आफैँले हेर्न नपरोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तपाईं मसित यस्‍तै व्‍यवहार गर्नुहुन्‍छ भने, र मैले तपाईंको निगाह पाएको छु भने, बिन्‍ती छ, बरु मलाई मारिदिनुहोस्, र मैले आफ्‍नो विनाश आफै हेर्नु नपरोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 यदि तपाईंले मसित त्‍यस्‍तै व्‍यवहार गर्नुहुन्‍छ भने मलाई दया गरेर मार्नुहोस् र मैले अबदेखि तपाईंको निष्‍ठुरीपना सहननपरोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 यदि तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ र तपाईंले मलाई मन पराउनु हुन्छ भने बरू मलाई मारिदिनुहोस् ताकि मैले आफ्नै कष्ट भोग्नु पर्दैन।”

Viz kapitola kopírovat




गन्‍ती 11:15

Následuj nás:

Reklamy


Reklamy