गन्ती 10:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 समुदायलाई भेला गराउँदा फुक्ने तुरहीको आवाज, पालबाट प्रस्थान हुँदा फुक्ने तुरहीको साङ्केतिक आवाजझैँ नहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 समुदाय भेला गर्ने समयमा पनि फुक्नू, तर जनाउ-ध्वनि उस्तै नहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर जन-समूहलाई एक ठाउँमा भेला गर्नलाई लामो आवाज गरी तुरही फुक्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल7 तर जब तिमीहरू मानिसहरूलाई भेला गराउँछौ भने तुरही दीर्घ फुक्नु पर्छ तर चेतावनी ध्वनि नदेऊ। Viz kapitola |