Online Bible

- Reklamy -




गन्‍ती 10:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 जब करारको सन्दुक बिसाइन्थ्यो, तब मोशाले यसो भन्थे, “हे याहवेह, इस्राएलका गन्ती गर्न नसकिने हजारौँ-हजारकहाँ फर्केर आउनुहोस्!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 अनि सन्‍दूकले विश्राम गर्दा तिनले यसो भन्‍थे, “हे परमप्रभु, इस्राएलका हजारौँ हजारकहाँ फर्केर आउनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 करारको सन्‍दुक थामिंदा तिनले भन्‍थे, “परमप्रभु! इस्राएलका हजारौं-हजार परिवारकहाँ तपाईं फर्केर आउनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

36 अनि जब पवित्र सन्दूकलाई त्यसको ठाँउमा राखिन्थ्यो, सधैँ मोशाले भन्थे, “हे परमप्रभु आउनु होस्, इस्राएलका हजारौं-हजार मानिसहरू भएको ठाँउमा आउनु होस्।”

Viz kapitola kopírovat




गन्‍ती 10:36

Následuj nás:

Reklamy


Reklamy