गन्ती 10:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 यदि तपाईं हामीसँग आउनुभयो भने याहवेहले हामीलाई दिनुहुने सबै असल कुराहरू तपाईंसँग बाँड्नेछौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तपाईं हामीसँग आउनुभयो भने परमप्रभुले हामीलाई जे दिनुहुन्छ हामी तपाईंसित बाँड्नेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तपाईं हामीसित आउनुभयो भने परमप्रभुले हामीलाई जति आशिष्हरू दिनुहुन्छ, ती तपाईंसित बाँड्नेछौं।” Viz kapitolaपवित्र बाइबल32 यदि तपाईं हामीसित हिँड्नु भए परमप्रभुले हामीलाई दिनु भएको असल चीजहरू बाँड्नेछौं।” Viz kapitola |