गन्ती 10:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 इस्राएलीहरू प्रस्थान गर्दा हिँड्नुपर्ने पङ्क्ति यही थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 आ-आफ्ना दलबलअनुसार इस्राएलीहरू यसरी प्रस्थान गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 जतिपल्ट इस्राएलीहरू छाउनी उठाएर हिँड्थे, तिनीहरू यही एकै प्रकारले हुल-हुल गरी पंक्ति बाँधेर हिँड्थे। Viz kapitolaपवित्र बाइबल28 यसरी नै इस्राएलका मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ बसाँई सर्दै थिए। Viz kapitola |