गन्ती 10:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 अनि बेन्यामीन कुलको दलमाथिको अगुवा गिदोनीका छोरा अबीदान थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अनि बेन्यामीनका कुलको दलअगि गिदेओनीका छोरा अबीदान थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 र गिदेओनीका छोरा अबीदानका हुकुममा बेन्यामीन कुल हिँड्थे। Viz kapitolaपवित्र बाइबल24 त्यसपछि गिदोनीका छोरो अबीदान बिन्यामीन दल समूहका नायक थिए। Viz kapitola |