गन्ती 10:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि गाद कुलको दलको अगुवा, देउएलका छोरा एल्यासाप थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि गादका कुलको दलअगि दूएलका छोरा एल्यासाप थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 र दूएलका छोरा एल्यासापका हुकुममा गाद कुल हिँड्थे। Viz kapitolaपवित्र बाइबल20 अनि त्यसपछि गाद कुलका मानिसहरू आए अनि यस दलहरूका नायक रूएलका छोरो एल्यासाप थिए। Viz kapitola |