Online Bible

- Reklamy -




गन्‍ती 10:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “पिटिएको चाँदीका दुई वटा तुरही बना। अनि समुदायलाई एकसाथ भेला गराउन र पालबाट प्रस्थान गराउनका लागि तिनलाई प्रयोग गर्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “दुई वटा चाँदीका तुरहीहरू बना। ती पिटेर बनाइएका होऊन्‌। समुदायलाई भेला गराउँदा र शिविरबाट प्रस्‍थान गर्दा ती प्रयोग गर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “मानिसहरूलाई भेला गराउनलाई अनि छाउनी उठाउन भनी जनाउनलाई एक जोर पिटेका चाँदीका तुरही बना।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “दुइवटा तुरहीहरू बनाऊ। चाँदी पिटेर तुरहीहरू बनाउनु। यी तुरहीहरू मानिसहरूलाई एक साथ भेला गराउनु तथा कति बेला छाउनीबाट यात्रा शुरू गर्नुपर्ने शंकेतको निम्ति प्रयोग गरिनेछ।

Viz kapitola kopírovat




गन्‍ती 10:2

Následuj nás:

Reklamy


Reklamy