Online Bible

- Reklamy -




गन्‍ती 1:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 नप्‍तालीको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 नप्‍तालीका सन्‍तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

42 नप्ताली कुलका मानिसहरूको तिनीहरूले गणना गरे। बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जानु सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।

Viz kapitola kopírovat




गन्‍ती 1:42

Následuj nás:

Reklamy


Reklamy