गन्ती 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 हरेक कुलबाट एक-एक जना, प्रत्येक परिवारको एक-एक जना मुखियाले तिमीहरूलाई सहयोग गरून्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 सबै कुलहरूबाट एक-एक व्यक्ति, प्रत्येक आफ्नो परिवारको मुखियाले तिमीहरूलाई सहयोग गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हरेक कुलबाट एक जना गोत्रको मुखियालाई आफ्नो मद्दतको लागि लेओ।” Viz kapitolaपवित्र बाइबल4 प्रत्येक कुलका एक-एक व्यक्तिले तिमीलाई सहायता गर्नेछन्। प्रत्येक कुलबाट एक जना व्यक्ति अगुवा हुनेछ। Viz kapitola |