गन्ती 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 यी पुरुषहरू समुदायबाट नियुक्त भएका थिए; तिनीहरू कुलका पुर्ख्यौली अगुवाहरू थिए। तिनीहरू इस्राएली वंशहरूका मुखियाहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 इस्राएलको समुदायबाट छानिएका आ-आफ्नो पैतृक कुलका नायकहरू यी नै हुन्। Viz kapitolaपवित्र बाइबल16 यी सबै मानिसहरू यिनीहरूको कुल समूहका अगुवाहरू थिए र मानिसहरूले नै यिनीहरूलाई आफ्नो आफ्नो कुल समूहका अगुवा बनाए। Viz kapitola |