Online Bible

- Reklamy -




नहूमको पुस्तक 3:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तँलाई देख्नेहरू सबै तँबाट तर्केर भाग्नेछन्, र भन्‍नेछन्, ‘निनवे ध्वस्त भएको छ। त्यसका निम्ति कसले विलौना गर्ला?’ तँलाई सान्त्वना दिने व्यक्ति मैले कहाँ भेट्टाउँला?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तँलाई देख्‍ने जत्ति सबै तँदेखि भाग्‍नेछन्, र भन्‍नेछन्, ‘निनवे त नष्‍ट भएको छ। त्‍यसको निम्‍ति कसले विलाप गर्ला?’ तँलाई शान्‍ति दिने व्‍यक्ति मैले कहाँ पाउने?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तँलाई देख्‍ने सबै तँबाट तर्कनेछन्, तिनीहरूले यसो भन्‍नेछन्, ‘निनवे नाश भएको छ! त्‍यसलाई टिठ्याउने को छ? त्‍यसलाई सान्‍त्‍वना दिने को छ’?”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 प्रत्येक जसले तिमीलाई देख्नेछन् ती छक्क पर्नेछन्। तिनीहरूले भन्नेछन्, ‘निनवे नष्ट भयो! उसका निम्ति को रून्छ?’ म जान्दछु कि निनवेलाई शान्तवना दिने म कोही पनि भेट्नेछैन।”

Viz kapitola kopírovat




नहूमको पुस्तक 3:7

Následuj nás:

Reklamy


Reklamy