Online Bible

- Reklamy -




नहूमको पुस्तक 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 युद्धका घोडचढीहरूको हमला, चम्किला तरवारहरू र टल्किने भालाहरू! मारिएका धेरै-धेरै छन्; लासहरूका रासमाथि रास, अनगन्ती मृत शरीरहरू, मानिसहरू लासहरूमा ठेस खाँदै हिँड्छन्—

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 घोड़चढ़ीहरूको हमला, झल्‍कने तरवार र चम्‍कने भाला। मारिएकाहरूको रास, मुर्दाहरूको ढेर, अनगिन्‍ती लाशहरू— लाशहरूमा मानिसहरू ठोकर खाँदैहिँड्‌छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 घोडचढी सेनाहरूले हमला गर्दछन्, तरवारहरू झल्‍याक-झुलुक गर्छन्, भालाहरू टल्‍कन्‍छन्। असङ्‍ख्यक घाइते भएका छन् र लाशहरूको थुप्रो लागेको छ! ती लाशहरूको थुप्रोमा खुट्टा अल्‍झिएर मानिसहरू लड्दछन्!

Viz kapitola kopírovat

पवित्र बाइबल

3 घोड-सवारले आक्रमण गरिरहेकाछन् र तिनीहरूका तरवारहरू चम्किरहेकाछन्, तिनीहरूको भालाहरू चम्किरहेकाछन्। त्यहाँ लाशको थुप्रो छ, अनगन्ती लाशहरू छरिएका छन्, मानिसहरू ती लाशहरूमा ठेस लागेर लरबराएका छन्।

Viz kapitola kopírovat




नहूमको पुस्तक 3:3

Následuj nás:

Reklamy


Reklamy