नहूमको पुस्तक 3:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 कोर्राहरूको आवाज, चक्काहरूको गडगडाहट, घोडाहरूको दौड र रथहरू थर्केका आवाज! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 कोर्राहरूको आवाज, पाङ्ग्राहरूको आवाज, घोड़ाहरूका फड्का, रथहरूको ठेलमठेला गर्ने कुदाइ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 लौ सुन! कोर्राहरूको आवाज र पाङ्ग्राहरूको आवाज, घोडाहरूको दौड र रथहरू थर्केका आवाज सुन! Viz kapitolaपवित्र बाइबल2 तमीहरूले कोर्राको आवाज, पाङ्ग्राहरूको आवाज, घोडाहरूका दौड अनि रथहरू दगुर्दै गरेको आवाजहरू सुन्दैछौ। Viz kapitola |