नहूमको पुस्तक 3:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 शत्रुको घेराबन्दीमा पर्नुअगि आफ्ना निम्ति पानी भरेर राख्; आफ्ना प्रतिरक्षालाई बलियो पार्! माटो मुछेर तयार गर्; हिलो माटोलाई कुल्चीमिल्ची पार्, र इँटाको साँचाहरू मर्मत गर्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 घेरामा पर्ने दिनको निम्ति पानी भरेर राख्। तेरा किल्लाहरू बलिया पार्। काम गर्, हिलो खुट्टाले कुल्ची। इँटको काम मरम्मत गर्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 शत्रुको घेरामा पर्नुअघि पानी भरिराख्। किल्लाहरू बलिया बना! माटो मुछेर इँटा बनाउन तयार गर्! इँटका साँचोहरू तयार गर्! Viz kapitolaपवित्र बाइबल14 तिमी पानी जम्मागर, आफ्नो शहरभित्र जम्मा राख। किनकि शत्रुका सेनाले तिमीहरूका शहरहरू घेर्नेछन्। तिनीहरूले शहर भित्र कसैलाई पनि खाना अथवा पानी ल्याउँन दिनेछैनन्। आफ्नो सुरक्षा बलियो बनाऊ। अनि धेरै ईंटा बनाउनको निम्ति माटो जम्मा गर। ईंटा बनाउनको लागि मसला मिसाऊ अनि साँचो ठिक पार। Viz kapitola |